अवैध रुपमा भित्रिएका तथा चोरीका मोवाइल सेट आजदेखि नचल्ने

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौं, १ वैशाख-
अवैध रुपमा भित्रिएका मोवाइल सेटहरु नेपालमा आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रने मोवाइल सेटका कारण सरकारले राजस्व गुमाइरहेको तथा आपराधिक क्रियाकलाप पनि बढेको भन्दै यस्ता मोवाइल सेटको प्रयोग रोक लगाएको हो ।


प्राधिकरणले राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन सम्बन्धी निर्देशिका जारी गर्दै अवैध मोवाइल सेटको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउन थालेको हो ।
प्रयोगकर्ताले आफूले गरिरहेको मोवाइल सेटको इन्टरनेसनल मोवाइल स्टेसन इक्विपमेन्ट आइडेन्टिटी अर्थात् आईएमईआई नम्बर दर्ता गर्नु पर्नेछ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About manita thapa

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment