काठमाडौंमा भूकम्पको झट्का

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौं, १ वैशाख । बुधबार (आज )बेलुकी ७ बजेर ४५ मिनेटमा बंगलादेश र म्यानमार काे सीमामा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको पुर्बी भेग काठमाडौं तथा भारतका विभिन्न स्थानमा पनि महशुश गरिएको थियो । धक्कापछि उपत्यकाका अधिकांश मानिसहरु सडकमा निस्किएका छन्। विस्तृत विवरण आउन बाँकी छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About manita thapa

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment